- विस्मय
- September 10, 2024
महसुस हुनपर्छ
महसुस गरेकी छ्यौ? फूलको थुङ्गामा फक्रिएको मुस्कान शितको थोपामा तप्किएको शितलता चराको गानमा गुञ्जिएको मिठास हावाको सुस्काईमा झुमेको मादकता… प्रेम सजिलै हुन्न प्यारी! धेरै कुरा
महसुस गरेकी छ्यौ? फूलको थुङ्गामा फक्रिएको मुस्कान शितको थोपामा तप्किएको शितलता चराको गानमा गुञ्जिएको मिठास हावाको सुस्काईमा झुमेको मादकता… प्रेम सजिलै हुन्न प्यारी! धेरै कुरा
जब- मलाई खोज्नेहरु मलाई खोजेजस्तै गरेर यता उता अल्मलिरहेको देख्छु। जब- मलाई चाहनेहरु मेरै यादमा छट्पटाउँदै भावविह्वल बनिरहेको देख्छु। मेरै प्रतिक्षा गरेझैँ चल्मराइहरेका ति चपल
संघर्षको कहानी तिम्रो पनि मेरो पनि उस्तै उस्तै नादानी तिम्रो पनि मेरो पनि । दुखाइ पिडा गाह्रो छ सहनलाई त्यता पनि एकैखाले हैरानी तिम्रो पनि
भन्यौ कवि- कणमा छन् ईश्वर! कुन गिरिको पावनमा? चुर्लुम्मै देख्छु दुनियाँ सारा कुकर्मको प्लावनमा! खोजेर ईश्वर अन्तर्मनमा भेटिनँ कुनै पुर। गहिराइमा पुगेर हेरेँ अझै जानु
एकैछिन रोक तिम्रो क्रान्तिकारी भाषण यहाँ एउटा बच्चो निदाएको छ बिउँझिन सक्छ। एकैछिन रोक तिम्रो कविताको विद्रोह एउटा किसान भर्खरै नार्दैछ एक हल गोरु जोत्नुछ
जानु जानै यदि मन भए। सताउनु सताउने नै रहर भए। नहेर्नु फर्केर कहिलैपनि रिस भए, इर्ष्या भए। तर यति कुरा याद राख्नु कुनै दिन त
आमा! म आजकल चोर बन्ने प्रकृयामा छु । विशुद्ध चोर आमा विशुद्ध चोर.. आजकल म चोर बन्ने प्रकृयामा छु । चोरमा डर हुँदैन रे आमा!
केही मान्छे रुँदैछन् सुशासन मर्यो भनेर। मानौँ पहिला जिउँदो थियो र यतिबेला मर्यो! केही मान्छे कराउँदैछन् सबै सक्कियो भनेर। मानौँ पहिला भरिएथ्यो र यतिबेला सकियो!