- विस्मय
- September 3, 2024
पासाङ नुरूका तीन कविता
१- तमासा जिन्दगीको भयो ! हावाको लयमा सुर मिलाउँदै बतासिएँ डुलेँ जिस्किएँ । चोटहरुको सङ्ग्रामबिच बाँचेँ रङ्गिएँ घिस्रिएँ । मनचरी मौनतामा रम्दै सुभोगमा व्यस्त भएँ
१- तमासा जिन्दगीको भयो ! हावाको लयमा सुर मिलाउँदै बतासिएँ डुलेँ जिस्किएँ । चोटहरुको सङ्ग्रामबिच बाँचेँ रङ्गिएँ घिस्रिएँ । मनचरी मौनतामा रम्दै सुभोगमा व्यस्त भएँ
साथी! आउ आज एउटा कुरा गरौँ तिमी तिम्रा अप्ठ्यारा सुनाऊ म मेरा सुनाउँला। तिमीलाई सबैभन्दा गाह्राे के लाग्छ साथी? शिखर चुम्न? पातालमा भासिन? बाँच्न ?
ऊ आफ्नै सीमामा तटस्थ अडिएको छ मानौँ- अनुशासन भङ्ग गर्नुको क्रुरता खेपेको छ । निर्निमेष हेरि-रहेका छन् उसका आँखाले म भएतिर मानौँ- उसले पनि यो
तिमीलाई बिर्सिन्छु भनेकै दिन झरी पर्छ, मन्द बतास चल्छ, अनि आउँछ याद गुलाबी छातामा हामी दुई ओतिएको आँखाहरु चार भएको, तिमीलाई बिर्सिन्छु भनेकै दिन,